कार्तिक ८, २०८२ शनिबार | ०६:१३:१८
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

सहज जितका साथ ललितपुरको सुरुआत

काठमाडौं । ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा शुक्रबार विजयी सुरुआत गरेको छ ।

फ्रेन्चाइज भलिबल लिगको दोस्रो संस्करणको पहिलो दिन दोस्रो खेलमा ललितपुरले मधेष युनाइटेडमाथि सोझो सेटमा जित हासिल गर्यो । शुक्रबारै उद्घाटन खेलमा साबिक विजेता कर्णाली एसभिजले पोखरा निन्जाजलाई सोझो सेटमै पराजित गरेको थियो ।

पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा प्रभावशाली सुरुआत गर्ने क्रममा ललितपुरले मधेषमाथि पहिलो सटमा २५-१७ को नतिजा निकालेको थियो । त्यही प्रभावलाई निरन्तरता दिने क्रममा दोस्रो सेटमा ललितपुरले अझ उत्कृष्ट प्रदर्शन गर्यो । 

दोस्रो सेटको नतिजा ललितपुरले २५-१३ ले पक्षमा पारेको थियो । तेस्रो सेटमा मधेषले सुधारिएको प्रदर्शन गरे पनि त्यो जितलाई पर्याप्त भएन । ललितपुरले २५-१९ को सहज नतिजा निकाल्दै खेल समग्रमा ३-० ले आफ्नो पक्षमा पार्यो । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain