कार्तिक ८, २०८२ शनिबार | ०६:०४:४५
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

साविक विजेता कर्णालीको विजयी सुरुआत

काठमाडौं । साविक विजेता कर्णाली एसभिजले एभरेष्ट महिला भलिबल लिगमा शुक्रबार विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा शुक्रबार सुरु भएको फ्रेन्चाइज भलिबल लिगको उद्घाटन खेलमा कुमार राईको मुख्य प्रशिक्षणमा रहेको कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि सोझो सेटमा विजय हासिल गर्यो ।

विपक्षीमाथि पूरा हावी भएको कर्णालीले पहिलो सेटमा २५–२१ को नतिजा हासिल गरेको थियो । दोस्रो सेटमा त्यही जोशलाई निरन्तरता दिँदै २५–२० को जित हासिल गरेको कर्णालीले तेस्रो सेटमा २५–१४ को सहज नतिजा निकालेको थियो ।

कर्णालीको टिम गतवर्षझै यसपाली पनि न्यु डायमण्डका प्रशिक्षक राईको नेतृत्वमा छ । यसैगरी टिमको मार्की खेलाडीमा पनि सुमित्रा रेग्मीकै निरन्तरता छ । पोखरा भने यसपाली गतवर्षकी मार्की सरस्वती चौधरी अस्ट्रेलिया लागेका कारण प्रगती नाथको नेतृत्वमा छ । प्रगती पनि न्यु डायमण्डमा राईकै उत्पादन हुन् । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain