मंसिर १५, २०८२ सोमबार | ०६:३९:५०
काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एलाभेसविरुद्ध बार्सिलोनाको पुनरागमन जित काठमाडौंविरुद्ध कर्णालीलाई जित्नैपर्ने दबाब सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली, जनकपुरको लगातार चौथो हार काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एलाभेसविरुद्ध बार्सिलोनाको पुनरागमन जित काठमाडौंविरुद्ध कर्णालीलाई जित्नैपर्ने दबाब सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली, जनकपुरको लगातार चौथो हार

खुमबहादुर खड्का स्मृति भलिबलः सेमिफाइनल समीकरण पूरा

घोराही । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकारण पूरा भएको छ ।

खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेल सकिएसँगै समूह ‘ए’ बाट रोयल सिस्ने स्पोर्टस क्लब विजेता र मणिमुकुन्द भलिबल क्लब उपविजेता तथा समूह ‘बी’ बाट वली व.शावली समाज (चित्रालेखी) विजेता र न्यु होराइजन स्पोर्टस क्लब उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरे ।

जिल्ला समन्वय समिति घोराहीको मञ्चमा जारी प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार रोयल सिस्नेले न्यु होराइजन तथा वली वंशावलीले मणिमुकुन्दको सामना गर्नेछन् ।

बिहीबार न्यु होराइजनले दंगीशरण गाउँपालिकाले वाकओभर प्राप्त गर्यो । यसैगरी मणिमुकुन्दले रोयल मुर्कुटी क्लबलाई २५-१४ २५-१० ले हराउँदा वली वंशावलीले न्यु होराइजनलाई २५-१७, २५-१७ तथा गोरखा मोडेल स्कुललाई २७-२५, २५-१८ ले पराजित गर्यो ।

यस्तै रोयल सिस्नेले रोयल मुर्कुटीलाई  २५-१५, २५-१९ को सोझो सेटमा हरायो । 


भिडियो
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE
SOMPAL KAMI || हामीले धेरै MISTAKE गर्यौं, MISTAKE नगर्ने हो भने शीर्ष चार सम्भव छ || KARNALI YAKS