चैत्र १२, २०८२ बिहीबार | २३:२२:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपालको पहिलो प्रतिद्धन्द्धी माल्दिभ्स

फाइल तस्विर

काठमाडौं । भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपालले माल्दिभ्सविरुद्ध पहिलो खेल खेल्ने भएको छ ।

सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) ले निकालेको तालिकाअनुसार यो खेल बिहीबार दिउँसो २ः३० बजे सुरु हुनेछ ।

प्रतियोगिता थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबारदेखि शनिबारसम्म हुँदैछ । नेपाली टोलीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार छन् ।

प्रयितोगितामा पुरुषतर्फ नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् । नेपालका बाहेक अन्य राष्ट्रबाट दुई टोली छन् ।

यसैगरी नेपाली महिला टोलीले पनि बिहीबार नै उज्वेकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो खेल दिउँसा ३ः३० बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीमा कमला पुन र मनीषा चौधरी छन् । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दुई वर्ष अगाडि बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ मानबहादुर र दिलबहादुर तथा महिलामा कोपिला उप्रेती र कमलाको जोडीले नेपाललाई रजत पदक दिलाएका थिए । 

पहिलो दिनको खेल तालिका


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो