चैत्र १२, २०८२ बिहीबार | १६:०८:२३
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

टेनिस प्रतियोगिता र तालिमका लागि शिभाली कम्बोडिया जाने

कम्बोडिया जाने शिभाली गुरुङलाई बिदाइ गरिँदै ।

काठमाडौं । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले काम्बोडियमा हुने प्रतियोगिता र हाइ पर्फमेन्स तालिममा सहभागिता जनाउने भएकी छन् । त्यसका लागि उनी सोमबार कम्बोडिया जाँदै छिन् ।

शिभाली पहिले  सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने एटिएफ यु-१४ हाइ पर्फमेन्स तालिममा सहभागी हुने छिन् । 

त्यसपछि उनले जिएसपिडीपी एसियन यु-१४ जुनियर टेनिस प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । प्रतियोगिता सेप्टम्बर ९ देखि १३ तारिखसम्म हुनेछ ।

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ) र एसियाली टेनिस महासंघ (एटिएफ) को स्वीकृतिमा हुन लागेको प्रतियोगिता र तालिम कम्बोडियाको टेनिस संघले आयोजना गर्न लागेको हो ।

शिभालीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले सफलताको शुभकामना दिदै आइतबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा  बिदाइ गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो