काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा विश्वकप टेबल टेनिस दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधबार र बिहीबार हुने भएको छ ।
एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रम अनुसार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित, भारत, श्रीलंक, बंगलादेश र माल्दिभ्सको सहभागिता रहनेछ ।
प्रतियोगितामा भारतबाट १० तथा नेपाल, श्रीलंका, बंगलादेश र माल्दिभ्सबाट समान आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा महिला तथा पुरुष टिम गरि दुई विधा समावेश गरिएको छ । प्रतियोगिताको विजेताले विश्व टिम टेबल टेनिस च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउन पाउने छ ।
भिडियो
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team