भाद्र २, २०८२ मंगलबार | ११:५९:०७
होबर्ट हुरिक्यान्सविरुद्ध ब्याटिङ गर्दै नेपाल मधेशले भित्र्यायो पहिलो विदेशी खेलाडी लिड्सको विजयी सुरुआत टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि होबर्ट हुरिक्यान्सविरुद्ध ब्याटिङ गर्दै नेपाल मधेशले भित्र्यायो पहिलो विदेशी खेलाडी लिड्सको विजयी सुरुआत टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि

उज्वेकिस्तान जाने टेबल टेनिस टोलीको बिदाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सहभागी  हुने नेपाली टोलीको बिदाइ गरेका छन् ।

प्रतियोगिताका लागि ६ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली उज्वेकिस्तान जाँदैछ ।  तास्केन्टमा असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगिताको पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला छन् । 

बिदाइ कार्यक्रममा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको उपस्थिति थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video