भाद्र ३१, २०८१ सोमबार | १२:१९:३४
पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा

अन्तरविद्यालय बास्केटबलः गर्ल्सतर्फको सेमिफाइनल समीकरण पूरा

ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ३० औं संस्करणमा मंगलबार गर्ल्सतर्फको सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।  ।

एनसिसीएसले मल्पी इन्टरनेसनललाई २९-२३, रेडियन्ट पब्लिकले एसएसएसभिएमलाई ४३-२३, द चाँदबाग स्कुलले रातो बंगलालाई २३-२० र रिब्सले पाठशालालाई १७-११ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एनसिसीएसकी दिवा महर्जनले १४, रेडियन्टकी दिब्यान्शा कार्कीले २५, चाँदबागकी आश्रिया पराजुलीले १२ र रिब्सकी सुजिना लामाले आठ स्कोर गरे ।

यसैगरी ब्वाइजतर्फ आयोजक ज्ञानोदय बालवाटिक र पुष्पासदनले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले ओएसिसलाई ५५-४७ ले पराजित गर्यो । ज्ञानोदयको जितमा दिपेश शाहीले २५ अंक योगदान गरे ।

मनिष गुरुङको १५ अंकको सहयोगमा पुष्पसदनले रेडियन्ट पब्लिकलाई ५५-३९ ले हरायो ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024