फाल्गुन २५, २०८२ सोमबार | ११:३१:५३
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

चार महिनापछि ओसाकाको विजयी पुनरागमन

मेलर्बन । पूर्व विश्व नम्बर एक टेनिस खेलाडी नाओमी ओसाकाले चार महिनापछि पुनरागमन गर्दै मेलबर्न समर सेटको पहिलो चरणमा जित निकालेकी छिन् ।

अस्ट्रेलियन ओपन च्याम्पियन ओसाका सेप्टेम्बरमा युएस ओपनको तेस्रो चरणअन्तर्गत १८ वर्षीया लेला फर्नान्डेजसँग ५–७, ७–६ (७–२) ६–४ मा पराजित भएकी थिइन् । त्यसयता कोर्टबाहिर रहेकी ओसाकाले आफू चार महिना आराममा रहने बताएकी थिइन् ।

आफ्नो पुनरागमनलाई उत्कृष्ट बनाउने लक्ष्यमा रहेकी ओसाकाले फ्रान्सकी एलिज कर्नेटविरूद्ध ६–४, ३–६ र ६–३ को जित निकालिन् । ओसाकाले सो खेलमा ५७ गल्ती र आठ पटक दोहोरो गल्ती गरेकी थिइन् ।

‘यो वर्ष मेरो एउटा मुख्य लक्ष्य छ । प्रत्येक पाइलामा मैले आफूलाई कोर्टमा उभिएको अनुभव गर्छु र म सधैँ यसमा रमाइरहेको हुन्छु,’ उनले भनिन्, ‘म नतिजाको बारेमा कमै सोच्छु । खेलमा रमाइलो गर्ने बाटो खोजिरहेको हुन्छु । किनकि म उपाधिको लागि खेलिरहेको हुन्छु ।’


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||