माघ १७, २०८२ शनिबार | २०:३६:३७
साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई

गल्फसँग पनि जोडियो केल्मी

काठमाडौं, (गल्फ) – पछिल्लो समय नेपालका विभिन्न खेललाई प्रायोजन गर्दै आएको अन्तर्राष्ट्रिय खेलसामग्री उत्पादक कम्पनी केल्मी नेपाल गल्फ संघसँग पनि जोडिएको छ ।

फुटबलबाट नेपाली खेलकुद क्षेत्रमा खेलपोसाक प्रदान गर्दै आएको केल्मी नेपाल पछिल्लो समय अन्य खेलसँग पनि जोडिँदै आएको छ । शुक्रबार नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र गल्फ संघका अध्यक्ष टासी घलेले प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा खेलाडीले केल्मीको उत्पादन सामग्री प्रयोग गर्नेछन् । केल्मीले यसअघि नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गरेको छ ।

त्यस्तै जापानमा भइरहेको ३२औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी नेपाली खेलाडीका लागि पनि नेपाल ओलम्पिक कमिटी (आइओसी) सँग प्रायोजन गरेको थियो । यसै हप्ता मात्र टोकियोमा हुने पारालम्पिकमा सहभागी पारा तेक्वान्दो टोलीसँग पनि सम्झौता गरेको थियो ।

कामरुका निर्देशक उत्तम न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा गुणस्तरीय खेलपोसाक प्रदान गर्ने उद्देश्यअनुरूप केल्मी नेपाल अगाडि बढिरहेको बताए । केल्मीको देशभर १३ वटा आउटलेट सञ्चालनमा छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।