मंसिर १८, २०८२ बिहीबार | ०७:२३:२६
एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना

सोमबारबाट नेपाल टुरिजम कप गल्फ हुने

काठमाडौं (खेलाडी)-  नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल गल्फ संघले सोमबारबाट नेपाल टुरिजम कप गल्फ आयोजना गर्देैछ ।

नेपाल गल्फ संघले पर्यटन दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

बुधबार सम्म गोकर्ण गल्फ कोर्समा संचालन हुने प्रतियोगितामा सुरुका दुई दिन पाँच वटा गल्फ क्लबका उत्कृष्ट खेलाडीहरुबीच स्टोक प्ले हुनेछ । 

जसमा गोकर्ण क्लब, रोयल नेपाल गल्फ क्लब, हिमालयन गल्फ क्लब, त्रिभुवन आर्मी गल्फ क्लब र धरान गल्फ क्लबका उत्कृष्ट दुई÷दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिताको अन्तिम दिन बुधबार कर्पोेरेट र नेपालस्थित विदेशी नियकोका ८० भन्दा बढी खेलाडबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतियोगिताको होल इन वान गर्ने खेलाडीले कियाको कार प्राप्त गर्नेछन् ।


भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2