फाल्गुन ९, २०८२ शनिबार | ००:२३:२०
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान

मन्त्री चौधरीबाट कभर्डहल निरिक्षण र छड्के (फोटो फिचर)

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहल निरिक्षण गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न लागिएको कभर्डहलको निर्माण प्रगति हेर्न मन्त्री चौधरी त्रिपुरेश्वर पुगेका थिए । 

सो अवसरमा मन्त्री चौधरीलाई परिषदका सदस्यसचिव टंकलाल घिसिङले निर्माण प्रगतिबारे जानकारी गराएका थिए । 

सदस्यसचिवसँगै नेपालको राष्ट्रिय खेल भलिबलका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पनि मन्त्री चौधरीसँग निर्माण प्रगतिबारे छलफल गरेका थिए । 

कभर्डहल निरिक्षणका लागि त्रिपुरेश्वर पुगेका बेला मन्त्री चौधरीले परिषदका विभिन्न शाखामा पुगेर कर्मचारीको छड्के समेत गरेका थिए ।

कर्णाली प्रदेशमा यही जेठ ३ गतेबाट हुने तय भएको १०औं राष्ट्रिय खेलकुद स्थगित गरेपछि खेलकुद वृत्तमा मन्त्री चौधरीको चर्को आलोचना भइरहेको छ ।

तस्विरहरू: खेलाडी ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||