फाल्गुन २७, २०८२ बुधबार | ०३:४५:५०
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

विश्वकपको सुपर आठ समिकरण पूरा

काठमाडौं । भारत र श्रीलंकामा चलिरहेको ट्वान्टी २० विश्वकपको सुपर आठ समिकरण पूरा भएको छ । बुधबारको तेस्रो खेलमा पाकिस्तानले नामिबीयालाई पराजित गरेसँगै सुपर आठमा पुग्ने सबै राष्ट्रको तय भएको हो ।

विश्वकपमा २० राष्ट्रको सहभागीता रहेकोमा सहभागी राष्ट्रलाई चार समूहमा विभाजन गरिएको थियो । हरेक समूहबाट शीर्ष दुईमा रहने राष्ट्र सुपर आठमा पुगेका हुन् । जस अनुसार समूह ए बाट भारत र पाकिस्तान सुपर आठमा पुग्दा नेदरल्याण्ड्स, नामिबीया र अमेरिका अघिल्लो चरणमा पुग्न सकेनन् ।

समूह बी बाट श्रीलंका र जिम्बाब्वेले सुपर आठमा स्थान बनाउँदा अस्ट्रेलिया, ओमान र आयरल्याण्डको यात्रा समूह चरणबाट अघि बढ्न सकेन । समूह सी बाट वेस्ट इण्डिज र इङ्ल्याण्डले सुपर आठमा स्थान बनाउँदा नेपाल, इटली र स्कटल्याण्डले अघिल्लो चरणको यात्रा गर्न सकेनन् । समूह डी बाट दक्षिण अफ्रिका र न्युजिल्याण्ड सुपर आठमा पुग्दा अफगानिस्तान, युएई र क्यानडाको यात्रा समूह चरणसम्म रह्यो ।

अब सुपर आठमा पुगेका राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिने छ । जसअनुसार समूह वानमा भारत, जिम्बाब्वे, दक्षिण अफ्रिका र वेस्ट इण्डिज रहने छन् । भने, समूह टू मा इङ्ल्याण्ड, पाकिस्तान, श्रीलंका र न्युजिल्याण्ड रहने छन् । समूहमा हरेकले समान तीन खेल खेल्नेछन् । र, अन्तिममा समूहको शीर्ष दुईमा रहने राष्ट्रबीच सेमिफाइनलमा खेल हुनेछ । सेमिफाइनलका विजेताबीचमा ८ मार्चमा उपाधीका लागि खेल हुनेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||