कार्तिक १८, २०८२ मंगलबार | ००:०२:४८
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

एनओसीकाे आरोप निराधार रहेको खेलकुद मन्त्रालय र राखेपको भनाइ

फाइल तस्विर ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले खेलकुद क्षेत्रमा सरकारबाट अनावश्यक हस्तक्षेप भएको भन्दै लगाएको आरोप निराधार रहेकाे बताएका छन् ।  

आइतबार खेलकुद मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालय र राखेपले एनओसीको आरोपको खण्डन गरेका हुन् ।

‘‘चैत १ गते तथाकथित एनओसीले केही खेल संघका पदाधिकारीलाई संलग्न गराई पत्रकार सम्मेलनको आयोजना गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकार खेल क्षेत्रलाई मर्यादित बनाई राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन सहितका कार्यका लागि सदैव प्रतिवद्ध छ । उक्त सम्मेलनमा खेलकुद मन्त्रालय र राखेप प्रति लगाइएको निराधार आरोपको पूर्ण रूपमा खण्डन गर्दछौं’ मन्त्रालय र राखेपले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष जीवनराम श्रेष्ठललाई कुवेत पुगेपछि सरकारले  डिपोर्ट गर्न सूचना पठाएपपछि एनओसीले गत शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपाली नागरिकको हिडडुल गर्न पाउने संवैधानिक अधिकार र मानव अधिकारलाई कुन्ठित गर्ने कार्य भएको भन्दै विरोध गरेको थियो । 

सरकारले एनओसीका पदाधिकारीको विदेश भ्रमणमा रोक लगाएको विषयमा एनओसीले पाटन उच्च अदालतमा रिट दर्ता गराएको र अदालते फागुन २६ गते अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कानुन बमोजिम गर्नु भनी आदेश जारी गरेको पनि मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालय र राखेपले जारी गरेको प्रेस विज्ञप्ति 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA