कार्तिक १७, २०८२ सोमबार | १२:१७:३१
रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा

बार्सिलोनाले एल्चलाई हरायो

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले एल्चामाथि ३–१ को विजयी हासिल गरेको छ । जितसँगै बार्सिलोनाले अंकतालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिडमाथि पुनः ५ अंकको दूरी बनाएको छ ।

इस्टाडी ओलिम्पिक लुइस कम्पनीस रंगशालामा बार्सिलोनाको जितमा विंगरद्धय लामिन यमाल र मार्कस रासफर्ड अनि स्ट्राइकर फेरान टोरेसले गोल गरे । २–० ले पछाडि परेको अवस्थामा एल्चका लागि विंगर राफा मीरले एक गोल फर्काएका थिए ।

जितसँगै बार्सिलोनाले ११ खेलमा २५ अंक जोडेको छ । तेस्रो स्थानको भिलारियालभन्दा बार्सिलोना दुई अंकले अगाडि छ । यो नतिजासँगै एल्च नवौं स्थानमा यथावत रह्यो ।

बार्सिलोनाले अब १२औं चरणको खेलमा सेल्टा भिगोको सामना गर्नेछ । यो खेल नोभेम्बर १० मा हुनेछ । त्यसको दुई दिनअघि एल्चले रियाल सोसिडाडसँग प्रतिस्पर्धा गर्नेछ ।
 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA