कार्तिक १७, २०८२ सोमबार | १९:३४:४०
चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने

साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त

काठमाडौं । च्याम्पियनसिप क्लब साउथह्याम्प्टनले विल स्टिललाई बर्खास्त गरेको छ ।

शनिबार प्रेस्टनविरुद्ध २-० ले पराजित भएपछि क्लब स्टिललाई जिम्मेवारीबाट हटाउने निर्णयमा पुगेको हो ।

स्टिललाई मेमा तीन वर्षको सम्झौतामा साउथह्याम्टनको प्रशिक्षक नियुक्त गरिएको थियो । उनी फ्रेन्च क्लब लेन्स छाडेर साउथह्याम्पटन पुगेका थिए ।

साउथह्याम्प्टनले यस सिजन च्याम्पियनसिपमा संघर्ष गरिहेको छ । टोली १३ खुलमा दुई जित, ६ बराबरी र  पाँच हारको नतिजासहित १२ अंक जोडेर २१ औं स्थानमा छ । रेलिगेसन क्षेत्रभन्दा मात्र तीन अंक बढि हो  ।

‘साउथह्याम्प्टन पुरुष टोलीका प्रबन्धक विल स्टिलसँग अलग हुने निर्णयमा पुगेको छ । हामी स्टिलसँगै उनका स्टाफलाई आगामी यात्राका लागि शुभकामना दिन चहान्छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साउह्यामटनले अन्डर-२१ का मुख्य प्रशिक्षक टोन्डा एकर्टले टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने बताएको छ ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA