चैत्र १४, २०८२ शनिबार | ०३:०२:२१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन

च्याम्पियन मनमैजु डोजोलाई ट्रफी प्रदान गरिदै ।

काठमाडौं । मनमैजु डोजो पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदकका साथ प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

गोंगबुस्थित काठमाडौं युरो स्कुलमा मंगलबार सम्पन्न प्रतियोगितामा गोदावरी डोजोले तीन स्वर्ण, पाँच रजत र चार कांस्य पदकका साथ दोस्रो स्थान हासिल गर्यो । 

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोगमा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोले आयोजना गरेको प्रतियोगितामा तेश्रो स्थान भएको गोंगबु डोजोले तीन स्वर्ण, तीन रजत र चार कांस्य हात पार्यो ।

पुरुषमा टोखा भैरवका सुजिन तामाङ तथा महिलामा योङ हार्टसकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए । पशुपति डोजो अनुशासित टिम ठहरियो ।

विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य-सचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले पुरस्कृत गरे ।

टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो