कार्तिक २१, २०८२ शुक्रबार | ०१:११:२७
एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन

गल्फर सद्भाव जापान जाँदै

सद्भाव आचार्यको बिदाइ गरिदै ।

काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले जापानमा असोज १७ देखि २० गतेसम्म हुने एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।

च्याम्पियनसिप जापानको गोटेम्बास्थित ताहियो क्लबमा हुनेछ । एमेच्योर वरियताको आधारमा सदभावले यो अवसर पाएका हुन् ।

सद्भावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

सद्भावले एसियाकै ठूलो प्रतियोगितामा खेल्न पाउनुलाई अवसरको रूपमा लिएको बताए ।

यही प्रतियोगिताको लागि सद्भावले अमेरिकामा दुई महिनाको विशेष प्रशिक्षण गरेर नेपाल आएका हुन् । प्रशिक्षणकै क्रममा उनले युएस एमेच्योर च्याम्पियनसिप र जुनियर प्लेयर्स च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट टासी छिरिङ पनि छनोट भएका थिए । तर केहि दिन अगाडि घुँडामा चोट लागेका कारण टासीले यो च्याम्पियनसिप नखेल्ने भएका छन् । सद्भाव आजै जापानको लागि प्रस्थान गर्नेछन् ।

बिदाइ कार्यक्रममा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सद्भावले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?