चैत्र १८, २०८२ बुधबार | ०२:३५:३६
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

राष्ट्रिय हक्कीः आर्मीको दोहोरो जित

प्रतियोगिताको उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

पोखरा । नेपाल हक्की संघको आयोजनामा पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की सोमबारबाट पोखरामा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भएको प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

पहिलो दिन विभागीय टोली नेपाल आर्मीले दोहोरो जित आत्मासात गर्यो । आर्मीले कर्णाली प्रदेशविरुद्ध ५-० तथा बागमती प्रदेशविरुद्ध ८-० को फराकिलो जित निकाल्यो ।

उद्घाटन खेलमा घरेलु टोली गण्डकी विभागीय टोली नेपाल पुलिस क्लबसँग ३-१ ले पराजय व्यहोर्यो । यसैगरी अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई ६-० को फराकिलो हरायो ।

यस्तै सोमबार नै सम्पन्न खेलमा मधेश प्रदेशले बागमतीलाई ३-० तथा कोशीले लुम्बिनीलाई २-० ले पराजित गरे ।

प्रतियोगितामो उद्घाटन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे ।

असार १२ सम्म हुने प्रतियोगितामा दुई विभागीय र ६ प्रदेश गरी आठ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० र तेश्रो हुनेले १५ हजार रुपैयाँका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो