पुस २७, २०८२ सोमबार | १८:५९:०७
राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु

प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा

काठमाडौं । प्लानिङ ब्वाइज क्लबले पुस ३० गतेबाट सुरु हुने राष्ट्रिय लिगको लागि मुख्य प्रायोजक र सह प्रायोजकलाई भित्राएको छ ।

सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट ‘ए’ डिभिजन लिगमा बढुवा भएसँगै प्लानिङ ब्वाइजले राष्ट्रिय लिग खेल्ने टुंगो लगाएको थियो । लिग खेल्ने तयारीमा रहेको प्लानिङले सान्दर्भिक निर्माण सेवा प्रा.लिलाई मुख्य प्रायोजकमा भित्रायो । यो कम्पनीले पूर्वाधार निर्माण सम्बन्धि काम गर्दै आएको छ ।

एनआइसी एसिया भने क्लबको सहप्रायोजकको रुपमा भित्रिएको क्लबका अध्यक्ष दावा लामाले बताए । लामाले देशको राजनीतिक विषम परिस्थितिको बावजुद पनि क्लबसँग जोडिएकोमा दुबै प्रायोजकलाई धन्यवाद दिएका छन् । ‘अहिलेको राजनीतिक विषम परिस्थितिको बावजुद पनि दुई प्रायोजक हामीसँग जोडिनु भएको छ । साथ दिनु भएकोमा उहाँहरुलाई धन्यवाद,’लामाले भने ।

प्लानिङले पहिलो खेल विभागीय टोली नेपाल पुलिस क्लबसँग माघ ३ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका १३, राष्ट्रिय लिगबाट छनोट भएका चार क्लब प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुमा सहिद स्मारक ए डिभिजन लिगका सुपर सिक्स क्लबलाई मात्रै राष्ट्रिय लिग खेल्न दिने निर्णय गरेको थियो । तर, एन्फाले खुल्ला छनोट गरेसँगै हिमालयन शेर्पाबाहेक सबै क्लब खेल्न तयार भएका हुन् ।  
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||