कार्तिक १३, २०८२ बिहीबार | २२:२२:३२
युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता

समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलकी रक्षक समीक्षा घिमिरेलाई बंगलादेशी क्लब नासरिन स्पोर्टस एकेडेमीले अनुबन्ध गरेको छ ।

नासरिनले बिहीबार सामाजिक सञ्जालमार्फत दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपका लागि दोस्रो विदेशी खेलाडीका रूपमा समीक्षालाई भित्र्याएको जानकारी दियो । यसअघि क्लबले नेपालकै पूजा रानासँग सम्झौता गरेका थियो ।

समीक्षा पहिलो पटक विदेशी क्लबाट खेल्दैछिन् ।

गत सिजन बंगलादेशको राष्ट्रि महिला लिग च्याम्पियन नासरिनमा राष्ट्रिय टोलीका सविना खातुन, शिउली अजिम, रितु पोर्ना चक्मा, शमसुन्नहर सिनियर, सुमाया मात्सुशिमा, मनसुर प्रविन, मोनिका चक्मा, अन्जिदा अख्तर, मारिया मान्डा, कृष्ण रानी सरकार, शमसुन्नहर जुनियर आबद्ध छन् ।

पहिलो पटक आयोजना हुन लागेको साफ महिला च्याम्प्पियनसिप नेपालमा आगमी डिसेम्बर ५ देखि २० सम्म हुँदैछ ।

प्रतियोगितामा नेपालको एपिएफ, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीको सहभागिता रहनेछ ।

श्रीलंका र माल्दिभ्सको सहभागिता भने रहने छैन ।

समीक्षाले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छन् । 


भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ