काठमाडौं । अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पिएसजी) इटालियन सिरी ‘ए’ मा बुधबार लोरियन्टसँग १-१ को बराबरीमा रोकिएको छ ।
यो नितजासँगै १० खलमा २१ अंक जोडेको पिएसजी शीर्ष स्थानमा उक्लिएको छ । लोरियन्ट समान खेलबाट ९ अंकका साथ १६औं स्थानमा छ ।
स्टेड डु मुस्टोइरमा पाहुना टोली पिएसजीलका लागि नुनो मेन्डिसले गोल गरे । लोरियन्टका लागि इगोर क्यारियोकाले गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमो ४९औं मिनेटमा मेन्डिसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । तर टोलीले अग्रतालाई लामो समयसम्म टिकाउन भने सकेन ।
तीन मिनेटपछि नै क्यारियोकाले लोरियन्टलाई बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्किन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
