काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी संयुक्त अरब इमिरेट्स ( युएई) विरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।
दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि रोहितले १२६ बलमा पाँच चौका र एक छक्काको मद्दतले शतक पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो दोस्रो शतक हो ।
अहिले रोहितलाई सोमपाल कामीले ६ रन बनाएर साथ दिइरहेका छन् ।
भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
