कार्तिक १३, २०८२ बिहीबार | २१:४२:१३
युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता

रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य

तस्विर: क्यान ।

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सामू २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल तयार पार्यो ।

नेपालका लागि रोहितले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७,  दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले रन बनाए ।

युएईका लागि जाहिद अलीले चार, जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक विकेट लिए । 

दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा नेपाल र युएई अमेरिकासँग पराजित भएका थिए ।


भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ