कार्तिक १०, २०८२ सोमबार | १३:१५:४५
सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे आर्सनलको कठिन जित एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित एल क्लासिकोमा रियाल मड्रिड विजयी त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे आर्सनलको कठिन जित एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित एल क्लासिकोमा रियाल मड्रिड विजयी त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त

लाजियोले युभेन्टसलाई हरायाे

काठमाडौं । लाजियोले इटालियन सिरी ‘ए’ मा युभेन्टसविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।

जितसँगै आठ खेलमा ११ अंक जोडेको लाजियो १०औं स्थानमा छ । पराजित युभेन्टस समान खेलबाट १२ अंकका साथ आठौं स्थानमा छ ।

आइतबार ओलिम्पिको रंगशालामामा टोमा बासिचले गरेको एक मात्रै गोल घरेलु टाेली लाजियोलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको नवौं मिनेटमै गोल गरेका थिए ।

युभेन्टसले ६ खेलयता लिगमा जित निकाल्न सकेको छैन । टोलीले पछिल्लो पटक अगस्टमा जिरोनाविरुद्ध १-० को जित निकालेको थियो ।  

त्यसयता टोलीले समान बराबरी र हारको नितजा निकालेको छ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain