कार्तिक १०, २०८२ सोमबार | १०:२९:२२
लाजियोले युभेन्टसलाई हरायाे आर्सनलको कठिन जित एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित एल क्लासिकोमा रियाल मड्रिड विजयी त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण लाजियोले युभेन्टसलाई हरायाे आर्सनलको कठिन जित एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित एल क्लासिकोमा रियाल मड्रिड विजयी त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण

एल क्लासिकोमा रियाल मड्रिड विजयी

काठमाडौं ।  रियाल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न एल क्लासिकोमा बार्सिलोनाविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै १० खेलमा २७ अंक जोडेको रियालले शीर्ष स्थानमा पाँच अंकको दूरी बनाएको छ । बार्सिलोना समान खेलबाट २२ अंकका साथ दोस्रो स्थानमा छ ।

स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पे र जुड बेलिङघमले गोल गरे । बार्सिलोनाका लागि फिर्मिन लोपेजले गोल फर्काए ।

खेलको २२औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । ३८औं मिनेटमा लोपेजले बार्सिलोनालाई बराबरीमा ल्याए ।

पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा बेलिङघमले गोल गरेपछि रियाल २१ ले अगाडि बढ्यो । यो नै खेलको निर्णायक गोल बन्यो ।

इन्जुरी समयमा पेड्रीले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain