कार्तिक १०, २०८२ सोमबार | ११:४६:२९
सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे आर्सनलको कठिन जित एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित एल क्लासिकोमा रियाल मड्रिड विजयी त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे आर्सनलको कठिन जित एस्टन भिल्लासँग म्यानचेस्टर सिटी पराजित एल क्लासिकोमा रियाल मड्रिड विजयी त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि सोमबहादुर कुमालले दिलाए नेपाललाई रजत कर्णालीलाई प्लम्बर पाइप्सको साथ नेपाल अमेरिकासँग पराजित काभा कप भलिबलः नेपालको फाइनल सम्भावना समाप्त

आर्सनलको कठिन जित

काठमाडौं । लिग लिडर आर्सनलले इङ्लिस प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।

जितसँगै ९ खेलमा २२ अंक जोडेको आर्सनलले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । पराजित क्रिस्टल समान खेलबाट १३ अंकका साथ १०औं स्थानमा छ ।

इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन एबेरेची एजेले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले ३९औं मिनेटमा गोल गरेका छन् ।

यससँगै आर्सनलले आफ्नो अपराजित यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ ।टोलीले पछिल्लो पटक अगस्टमा लिभरपुलसँग १-० ले पराजित भएको थियो ।

त्यसयता आर्सनलले पाँच जित र एक बराबरीको नतिजा निकालेको छ ।

लिग अन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा टोटनहमले एभरटनलाई ३-०, बर्नेलीले  उल्भरह्याम्पटनलाई ३-२, बर्नमाउथले नटिङघम फरेस्टलाई २-० तथा एस्टन भिल्लाले म्यानचेस्टर सिसटीलाइै १-० ले पराजित गरे ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain