काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो ग्रासरुट कार्यक्रमको सुरु गरेको छ ।
कार्यक्रमका लागि टेरे डेस होम्स (टिडिएच) र चाइल्ड नेपालसँग स्मझौता भएको छ । सम्झौता पत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, टिडिएच सुरक्षा संयोजक कमल लामा र चाइल्ड नेपालका कार्यकारी निर्देशक मनोज दंगालले हस्ताक्षर गरे ।
समारोहमा ग्रासरुट फुटबलको आधिकारिक लोगो अनावरण पनि गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सारोहमा एन्फाका उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कार्यकारी समितिका सदस्य मनीष जोशी, विकास नारायण श्रेष्ठ र पुरुषोत्ता थापा, सिइओ इन्द्रमान तुलाधर उपस्थित थिए ।
ग्रासरुट कार्यक्रमले देशभरका युवा प्रतिभालाई सुरक्षित, समावेशी र सहयोगी वातावरणमा तालिम र खेल्ने सुनिश्चित गर्दै पहिचान र पालनपोषण गर्न मद्दत पुग्ने एन्फाको विश्वास छ ।
भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video