कार्तिक २८, २०८२ शुक्रबार | २२:४०:०२
सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी

उपाधिका लागि पोर्चुगल र स्पेन भिड्दै

काठमाडौं । युइएफए नेसन्स लिगको उपाधिका लागि आइतबार पोर्चुगलले साबिक विजेता स्पेनको सामना गर्दैछ ।

खेल जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा राति १२ः४५ मा सुरु हुनेछ ।

पोर्चुगल दोस्रो पटक नेसन्स लिगको उपाधि उचाल्ने लक्ष्यमा छ । पोर्चुगलले सन् २०१९ को फाइनलमा नेदरल्यान्ड्सलाई १(०ले पराजित गरेको थियो ।

यता स्पेन उपाधि रक्षा अभियानमा छ । स्पेन गत संस्करण (सन् २०२३) मा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै च्याम्पियन बनेको थियो ।

पोर्चुगलले जर्मनीलाई २-१ तथा स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।

पोर्चुगल र स्पेनबीच अहिलेसम्म औपचारिक रूपमा ४० खेल भएका छन् । जसमा स्पेनले १८ र पोर्चुगलले ६ खेल जित्दा १६ खेल भने बराबरीमा सकिएको छ।

पोर्चगलले स्पेनविरुद्ध सन् २०१० पछि जित निकाल्न सकेको छैन । त्यसयता भएका भएका ६ मध्ये चार खेल बराबरीमा सकिँदा दुई खेल स्पेनले आफ्नो पक्षमा पारेको छ । 


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President