काठमाडौं । घानाका मिडफिल्डर थोमस पार्टीले इङ्लिस क्लब आर्सनल छाडेका छन् ।
आजबाट आर्सनल र पार्टीबीचको सम्झौता सकिएकाे छ । तर क्लबले नयाँ सम्झौता नगरेपछि उनी फ्रि ट्रान्सफरमा उपलब्ध भएका छन् ।
पार्टी सन् २०२० मा स्पेनिस क्लब एटलेटिको मड्रिडबाट आर्सनल भित्रिएका थिए । उनले १३० प्रिमियर लिग खेलमा ९ गोल गरे ।
आर्सनल पार्टीको स्थानमा प्रिमियर लिग प्रतिद्धन्द्धी ब्रेन्टफोर्डबाट क्रिस्चियन नोर्गार्ड भित्र्याउने प्रयासमा छ ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3