चैत्र ५, २०८१ मंगलबार | ०१:२५:१०
क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित

श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबले लगातार दोस्रो खेलमा पराजय बेहोरेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा श्री कुमारी वीरगंज युनाइटेडसँग २-० ले पराजित भएको हो । यो हारसँगै श्री कुमारी अंकतालिकाको पुछारमा झरेको छ । यसअघि आफ्नो पहिलो खेलमा श्री कुमारीले ब्रिगेड ब्वाइजविरुद्ध २-१ को पराजय बेहोरेको थियो ।

लिगमा वीरगंजको यो पहिलो जित हो । यसअघि उद्धघाटन खेलमा च्यासल युवा क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको वीरगंज श्री कुमारीमाथि सहज जित हासिल गरेसँगै अंकतालिकाको पाँचौं स्थानमा उक्लियो । वीरगंजको जितमा विपीन तुम्सिङ मगर र कृपाकान्त महत्तो थारुले गोल गरे ।

खेलको १२औं मिनेटमा विपीनको गोलमार्फत अग्रता लिएको वीरगंजले निर्धारित समयको अन्तिम मिनेटमा दोस्रो गोल गरेको हो ।

दिनको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले च्यासलमाथि ४-० को फराकिलो विजयी हासिल गर्यो ।


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR