चैत्र ४, २०८१ सोमबार | २२:०१:२८
क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित

सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा

काठमाडौं । फरवार्ड सुवास बम ठकुरी, गोलकिपर अञ्जल श्रेष्ठ र रक्षक सुमन श्रेष्ठलाई समेट्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

यही मार्च २१ गते सिंगापुरविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मार्च २५ मा मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनाेटका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

सोमबार सार्वजनिक राष्ट्रिय टोलीमा उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका सुवास र विभागीय टोली एपिएफ क्लबका सुमन र अञ्जल पहिलो पटक अटाएका हुन् ।

त्यस्तै फरवार्ड रेजीन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जुले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ

रक्षकः अनन्त तामाङ, विमल पाण्डे, सनीस श्रेष्ठ, रन्दीप पौडेल, सुमीत श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

मिडफिल्डरः रोहित चन्द ठकुरी, लाकेन लिम्बु, रोहन कार्की, मणिकुमार लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतिशरत्न छुन्जु, आयुश घलान

फरवार्डः जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, सुवास बम ठकुरी, रेजीन सुब्बा


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR