चैत्र ५, २०८१ मंगलबार | ०२:२३:४९
क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सोमबार दाङको देउखुरी क्रिकेट मैदानमा लुम्बिनील मधेश प्रदेशविरुद्ध ८३ रनको जित निकाल्यो । जितसँगै लुम्बिनीले पाँच खेलमा आठ अंक जोडेको छ । पराजित मधेशको चार खेलबाट दुई अंक छ ।

लुम्बिनीले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याएको मधेश ४६ ओभरमा ७५ रनमै समेटियो । मधेशका लागि दिपेश दासले २३ र हरिशंकर शाहले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

लुम्बिनीका लागि रमेश कुर्मीले चार, विप्रसन केसीले तीन तथा अजय चौहान र कप्तान देव खनालले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा सबै विकेट गुमाउँदै १५८ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले १२३ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी कृष्ण कार्कीले ३३ र देव खनालले १६ रन बनाए ।

छैटौं विकेटका लागि आकाश र कृष्णले ७५ रनको साझेदारी गरे । मधेशका लागि विशाल पटेल र कमल गुप्ताले समान तीन तथा हरिशंकर शाह, प्रदीप पासवान र रञ्जित कुमारले समान एक विकेट लिए ।


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR