काठमाडौं । म्याचेस्टर युनाइटेडले इङ्लिस प्रियिमर लिगमा आइतबार लेस्टर सिटीविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै २९ खेलमा ३७ अंक जोडेको युनाइेटड १३औं स्थामा छ । पराजित समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।
किंग पावर रंगशालामा पाहुना टोली युनाइटेडलाई जित दिलाउन रास्मस होज्लन्ड, अलेजान्द्रो गार्नाचो र कप्तान ब्रुनो फर्नाडेसले गोल गरे ।
खेलको २८औं मिनेटमा होज्लन्डको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ६७औं मिनेटमा गर्नाचोले टोलीको अग्रता दोब्बर बनाए ।
फर्नान्डेसले ९०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ३-० को सहज जित दिलाए ।
भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR