आश्विन १, २०८१ मंगलबार | ०१:०९:१२
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी

एपिएफको महिला फुटबल टोली, फाइल तस्विर ।

काठमाडौं । एन्फा महिला लिगअन्तर्गत शनिबार सम्पन्न विभागीय डर्बीमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन सविता रानामगर र गीता रानामगरले गोल गरे । आर्मीका लागि विमला चौधरीले एक गोल फर्काइन् ।

जितसँगै एपीएफ दुई खेलमा चार अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिँदा समान खेलबाट तीन अंक जोड्दै आर्मी पाँचौं स्थानमा झरेको छ । 

पहिलो खेलमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिँदा आर्मीले संकटालाई ४-० ले पराजित गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा सविताको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । कप्तान अनिता बस्नेतको कर्नरमा सविताको लोअर प्रहारले जाली चुमेको थियो ।

विमलाले ५६औं मिनेटमा विमला विकको क्रसलाई पोस्टको दिशा दिँदै आर्मीलाई बराबरीमा ल्याइन् । 

गीताले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा एपिएफ २-१ ले अगाडि बढ्यो । अर्मीकी गोलकिपरअञ्जना रानामगरले अनिता केसीलाई लडाएपछि एपिएफले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । जसमा गीताले सहजै गोल गरिन् र

 त्यसपछि थप गोल निस्कन सकेन । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024