चैत्र १८, २०८२ बुधबार | ०८:४६:५९
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

३६ वर्षीय बेन्जेमाको ह्याट्रिक

काठमाडौं । फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले साउदी प्रो लिगमा ह्याट्रिक गरेका छन् । आइतबार राति भएको खेलमा अल इत्तिहादले अल वेहदालाई ७–१ ले हराउँदा ३६ वर्षीय खेलाडीले सानदार प्रदर्शन गरे ।

किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा रियाल मड्रिडका पूर्व खेलाडी बेन्जेमाले दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । दोस्रो हाफको थप दुई गोल गर्दै सिजनको पहिलो ह्याट्रिक गरेका हुन् । उनले ४६ र ८९औं मिनेटमा गोल गरेका हुन् ।

बेन्जेमाले तीन गोल गर्दा हुसेम और, फाविन्हो, फजाव अल सागौर र सालिह अल सेहरीले समान एक गोल गरेका थिए ।

लगातार तेस्रो जितपछि अल इत्तिहाद साउदी प्रो लिगको शीर्षस्थानमा छ । अल हिलाल र अल इत्तिहाकको पनि समान ९ अंक नै छ । समान तीन खेलबाट ५ अंक जोडेको अल नासर भने सातौं स्थानमा छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो