चैत्र १४, २०८२ शनिबार | ०१:५३:४२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

लाकेन दिल्ली एफसीमा अनुबन्ध

लाकेन लिम्बु, फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बुले दिल्ली एफसीबाट इन्डियन (आइ) लिग खेल्ने भएका छन् ।

दिल्लीले फेसबुकमार्फत लाकेनलाई अनुबन्ध गरेको जानकारी दियो । लाकेनले एक सिजनका लागि क्लबसँग सम्झौता गरेका छन् ।

लाकेनले थ्री स्टार क्लबबाट डेढ वर्षअघि भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।

मोफसलका प्रतियोगितामा मछिन्द्रको प्रतिनिधित्व गरेका लाकेनले गत महिना चर्च ब्वाइज युनाइटेडबाट भुटानको पारो एफसीविरुद्ध एएफसी च्यालेन्ज कपको प्ले अफ खेलेका थिए ।

आइ लिगको नयाँ सिजन बिहीबारदेखि सुरु हुँदैछ । गत सिजन दिल्लीले छैटौं स्थानमा रहेर लिग सक्काएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो