काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पुरुष ट्वान्टी २० विश्वकप २०२६ को च्याम्पियन भारतीय टोलीका महत्वपुर्ण सदस्य हार्दिक पाण्ड्याविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
न्युजिल्याण्डलाई हराउदै उपाधी जितेपछि पाण्ड्याले उत्सव मनाउने क्रममा भारतीय राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा कानुनी कारबाहीको माग गर्दै पुणेका एक वकिलले उजुरी दर्ता गरेका हुन् ।
उजुरीकर्ताले घटनाको बारेमा प्रहरीलाई एफआईआर दर्ता गर्न आग्रह गरेका छन् । शिवाजी नगर प्रहरी चौकीमा अधिवक्ता वाजिद खानले उजुरी पेश गरेका हुन् ।
आइतबार नरेन्द्र मोदी स्टेडियममा भारतले न्युजिल्याण्डलाई फाइनलमा पराजित गरेपछि पाण्ड्याले आफ्नी प्रेमिका माहिका शर्मासँग मैदानमा उत्सव मनाउँदा आफू वरिपरि झण्डा बेरेको वकिलले आरोप लगाएका छन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
