काठमाडौं । भारतलाई विश्वकप च्याम्पियन बनाएका सुर्यकुमार यादव मार्च २८ बाट सुरु हुने इण्डियन प्रिमियर लिग(आइपिएल) मा हार्दिक पाण्ड्याको कप्तानीमा मैदान उत्रदै छन् ।
आइपिएल टोली मुम्बई इण्डियन्सको कप्तानी हार्दिकले गर्दा सुर्य सोही टोलीको कप्तानको भुमिकामा रहेका छन् । गएको आइतबार न्युजिल्याण्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको हो ।
हार्दिकले फाइनल खेलेको अर्को टोली न्युजिल्याण्डका कप्तानलाई पनि कप्तानी गर्दै छन् । न्युजिल्याण्डका कप्तान मिचेल स्यान्टेनर पनि आइपिएल २०२६ मा मुम्बईमा नै रहेका छन् ।
गत वर्ष पनि हार्दिकले आईपिएल भन्दा ठिक अगाडी भएको च्याम्पियन्स ट्रफीको फाइनलमा खेलेका कप्तानहरु रोहित शर्मा र स्यान्टेनरको नेतृत्व गरेका थिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
