फाल्गुन २८, २०८२ बिहीबार | १३:२६:१५
विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित

उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग

काठमाडौं । पहिलो पटक इण्डियन प्रिमियर लिग(आइपिएल) को उपाधी जित्ने लक्ष्यमा रहेको पञ्जाब किंग्स गुजरात टाइटन्ससँग खेल्दै यस संस्करणको सुरुवात गर्दैछ ।

आइपिएलको बुधबार जारी खेल तालिका अनुसार मार्च ३१ मा पञ्जाब र गुजरातबीचको खेल मुल्नापुरमा हुदैछ । आइपिएल यही २८ मार्चबाट सुरु हुदैछ ।

सुरुवाती २० खेलको मात्र तालिका जारी भएको प्रतियोगिताको पहिलो खेलमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

पञ्जाब आइपिएलको सुरुवाती सिजनबाट खेलिरहेको भए पनि हालसम्म उपाधी जित्न सकेको छैन । यसबीचमा पञ्जाबले मात्र २ पटक फाइनलमा स्थान बनाएको छ ।

पहिलो संस्करणबाट लिगमा सहभागीता जनाउँदै आएका मध्ये पञ्जाबसँगै दिल्ली क्यापिटल्स मात्र रहेका छन् । दिल्ली भने लखनउ सुपर जायन्ट्ससँग खेल्दै प्रतियोगिता सुरु गर्दै छ ।

हालसम्म आइपिएलका पञ्जाब र दिल्ली बाहेक लखनउ, गजरात लायन्स, राईजिङ पुने सुपर जायन्ट्स, कोची टसकस केरला र पुने वारियर्स इण्डियाले उपाधी जितेका छैनन् । आइपिएलमा पञ्जाब, दिल्ली र लखनउ मात्र सक्रिय रहेका छन् । 

खेल तालिका May be an image of text


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||