फाल्गुन २८, २०८२ बिहीबार | १४:४५:५१
सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने

काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज

काठमाडौं । पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रे बिहार क्लबलाई २-१ ले हराउँदै चर्च ब्वाइज युनाइटेड एन्फा राष्ट्रिय लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइजलाई जित दिलाउन दुबै गोल रिचर्ड विल्सनले गरे । २-० ले पछाडि परेको अवस्थामा काँक्रे बिहारका लागि सुदेन विक्रम विश्वकर्माले गोल गरेका थिए ।

जितसँगै ९ खेलमा २२ अंक जोडेको चर्च ब्वाइजले पाँच स्थान सुधार गर्यो । काँक्रे बिहारको यो आठौं हार हो । समान खेलमा काँक्रे बिहारले मात्र एक अंक जोडेको छ ।

दिउँसो २ बजे हुने दिनको दोस्रो खेलमा श्री भगवती क्लब र संकटा एफसी प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै साँझ ६ बजे विभागीय डर्बीअन्तर्गत एपिएफ एफसी र त्रिभुवन आर्मी एफसी आमने-सामने हुनेछन् । यी दुबै खेल त्रिपुरेश्वरस्थ्ति दशरथ रंगशालामा हुनेछन् ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||