काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आइसिसी ट्वान्टी २० विश्वकप अघि वार्म अप खेलमा आज (मंगलबार) युएईको समाना गर्दैछ ।
खेल चेन्नईको एमए चिदाबरम मैदानमा साझ सवाँ ५ बजे सुरु हुनेछ ।
यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो ।
नेपालले दोस्रो वार्म अप खेलमा क्यानडासँग बिहीबार खेल्नेछ ।
ट्वान्टी २० विश्वकप माघ २४ बाट सुरु हुँदैछ । नेपालले पहिलो खेल माघ २५ गते इङ्ल्यान्डसँग खेल्ने तालिका छ ।
त्यस्तै, माघ २९ मा इटाली, फागुन २ मा वेस्ट इन्डिज र फागुन ४ मा स्कटल्यान्डसँग समूह सी को अन्तिम खेल्ने तालिका रहेको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
