माघ २०, २०८२ मंगलबार | ०९:१७:१६
लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक

प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने

काठमाडौं । पाकिस्तानले भारतविरुद्धको खेल बहिस्कार गर्ने भएपछि त्यसले ट्वान्टी २० क्रिकेटको मज्जामा किरकिरा पारेको छ ।

आखिरमा भारत र पाकिस्तानबीचको खेल नै यस विश्वकपको सबैभन्दा आकर्षणको खेल हो । तर पाकिस्तानी सरकारको निर्देशनपछि टिमले यो खेल खेल्ने छैन् र यसै कारण भारतले खेल्दै नखेलेर दुई अंक प्राप्त गर्नेछ । यसले प्रतियोगिताकै आयमा पनि ठूलो धक्का लगाउने छ ।

खेल तय कार्यक्रम अनुसार फेब्रवरी १५ मा हुनु पर्ने हो, श्रीलंकाको कोलम्बोमा । यस्तोमा एउटा प्रश्न, पाकिस्तान नआउने भएपछि भारतीय टिमले चाहिँ के गर्नेछ त ? यसको उत्तर हो, प्रोटोलक पूरा गर्नका लागि भारतीय टिम श्रीलंका जानेछ र आफ्नो जिम्मेवारीका सबै काम पूरा गर्नेछ । भारतीय संचार माध्यमले बिसिसिआईको स्रोत दिएर यस्तै समाचार लेखिरहेको छ ।

त्यस अनुसार भारतीय टिम सबैभन्दा यो खेलका लागि कोलम्बो जानेछ, त्यहाँ अभ्यास गर्नेछ । त्यति मात्र होइन्, भारतीय टिमले मिडियाको पनि सामना गर्नेछ । अझ खेलको दिन मैदानमै पुग्नेछ । मैदानमा खेल पदाधिकारी पनि हुनेछन् र तिनले पाकिस्तान खेलका लागि नआएको घोषणा गरेपछि मात्र भारतीय टिम आफ्नो देश फर्कने छ ।

त्यसो त अहिलेसम्म पाकिस्तानी क्रिकेट बोर्डले आईसीसीलाई औपचारिक ढंगले भारतविरुद्धको खेल बहिस्कार गर्ने भनेको छैन् । जति कुरा बाहिर आएको हो, त्यो पाकिस्तानी सरकारकै तर्फबाट मात्र हो । 

आईसीसीले पाकिस्तानलाई धम्की पनि दिइसकेको छ, यो खेल बहिस्कार गर्नुले पछिसम्म पनि उसलाई गाह्रो हुनेछ, त्यसैले अझै समय छ, भारतविरुद्धको खेल खेलकै राम्रो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।