माघ १८, २०८२ आइतबार | २२:५१:५०
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार

काठमाडौं । भू राजनीतिले कुनै पनि प्रतियोगिता कति धेरै प्रभावित हुन सक्छ भन्ने उदाहरण बन्ने भएको छ, अबको ट्वान्टी ट्वान्टी विश्वकप २०२६ । पाकिस्तानी सरकारले आइतबार आफ्नो टिमलाई ट्वान्टी ट्वान्टी विश्वकपमा खेल्न अनुमती दिएको छ, तर त्यही टिमलाई भारतविरुद्धको खेलमा सहभागी हुनबाट भने रोक लगाएको छ ।

भारत र श्रीलंकामा यसै साता फेब्रवरी ७ देखि प्रतियोगिता सुरु हुनेछ । भारत र पाकिस्तानबीचको खेल फेब्रवरी १५ मा श्रीलंकामा हुने तय थियो । तर पाकिस्तानले नखेल्ने भएपछि यो खेल नहुने भएको छ र यसबाट भारतले अधिक्तम अंक बटुल्ने छ । यसले यस विश्वकपको सबैभन्दा बहुप्रतीक्षित खेल हेर्नबाट आम दर्शक वञ्चित भएका छन् ।

बंगलादेशले यसअघि सुरक्षाको कारण देखाएर प्रतियोगिता नखेल्ने घोषणा गरेको थियो । सुरुमा बंगलादेशले आफ्ना खेल भारतबाट श्रीलंकामा सार्न पनि अनुरोध गरेको थियो । तर त्यसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मानेको थिएन् । आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय गरिसकेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।