काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले ट्वान्टी २० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने निर्णय सार्वजनिक गरेको छ ।
शनिबार आइसिसीले दिएको समयसिमासम्म बंगलादेशले टिम दर्ता नगरेपछि माथिल्लो वरियताको आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।
पछिल्लो समय राजनीतिकद्वन्दका कारण बंगलादेशले भारतमा सुरक्षाको कारण खेल्न नसक्ने दाबी गर्दै आएको थियो ।
भारतले भने सबै सुरक्षा प्रवन्ध मिलाएको भन्दै सुरक्षा खतरा नभएको प्रष्ट पारेको थियो । आफ्नो खेलाडी मुस्तफिजुर रहमानलाई आइपिएल टिममा हटाएपछि बंगलादेश क्रिकेटले भारतसँग असन्तुष्टि जनाउँदै आएको थियो ।
अब, समूह सी मा बंगलादेशको स्थानमा आयरल्यान्ड आएको छ । यो समूहमा नेपालसहित बंगलादेश, वेष्ट इन्डिज, इटाली र इङ्ल्यान्ड रहेका छन् ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
