माघ ९, २०८२ शुक्रबार | ०८:०९:४१
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो

काठमाडौं । घरेलु टोली श्रीलंकाले पहिलो एकदिवसीय खेलमा इङ्ल्यान्डलाई १९ रनले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा दुनिथ वेलालगेले उत्कृष्ट प्रदर्शन गरेपछि तीन खेलको शृंखलामा घरेलु टोली १–० ले अघि रहेको हो ।

अब, दोस्रो खेल शनिबार हुनेछ । तेस्रो खेल भने जनवरी २७ मा हुनेछ । यसअघि दुई टोलीबीच ट्वान्टी २० शृंखला हुनेछ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७२ रनको लक्ष्य दियो । प्रत्युत्तरमा इङ्ल्यान्ड ४९.२ ओभरमा अल आउट हुँदा मात्र दुई सय ५२ रन बनाउन सक्यो ।

इङ्ल्यान्डको लागि बेन डक्केटले सर्वाधिक ६२ तथा जोय रुटले ६१ रन बनाएका थिए । जेमी ओभरटनले ३४ रनको योगदान गरेका हुन् । रुट र डक्केटबीच दोस्रो विकेटको लागि एक सय १७ रनको साझेदारी भएको थियो ।

श्रीलंकाको लागि प्रमोद मादुशानले सर्वाधिक ३ तथा डुनिथ र जेफ्री भान्डर्सनले समान दुई विकेट लिएका थिए ।

यसअघि श्रीलंकाको लागि विकेटकिपर कुशल मेन्डिसले अविजित ९३ रन बनाए । उनले ११७ बलमा ११ चौका हिर्काए । जेनिथले लियानागेले ४६ रनको योगदान गरेका हुन् । दुई खेलाडीबीच पाँचौं विकेटको लागि ८८ रनको साझेदारी भएको थियो । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate