काठमाडौं । माल्दिभ्स साफ फुटसल च्याम्पियनसिपको पहिलो संस्करणको च्याम्पियन बनेको छ ।
शनिबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा भुटानमाथि ३–१ को विजयी हासिल गरेसँगै माल्दिभ्सले एक खेलअगावै उपाधि जितेको हो ।
प्रतियोगितामा माल्दिभ्सको यो लगातार पाँचौं जित हो । आफ्नो अन्तिम खेलमा माल्दिभ्सले सोमबार श्रीलंंकाको सामना गर्नेछ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
