भाद्र २९, २०८२ सोमबार | १४:०५:५४
नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित साफ यु-१७ च्याम्पियनसिप: श्रीलंकामा नेपालको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु लिभरपुलको कठिन जित विश्व च्याम्पियन पूर्व बक्सर रिकी ह्याटनको निधन एभरेस्ट महिला भलिबल लिग रोकिएकै अवस्थाबाट सुरु हुने

आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन

काठमाडौं ।  वेस्ट इन्डिज विरुद्धकाे युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपालको टोली टोली घोषणा भएको छ ।

अलराउन्डर मोहम्मद आदिल आलम अन्सारीले लामो समय पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनले पछिल्लो पटक सन् २०२२ मा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए ।

यसैगरी ब्याटर सन्दीप जोरालाई पनि २०२४ को आइसिसी ट्वान्टी-२० विश्वकपपछि पहिलो पटक टोलीमा समावेश गरिएको छ ।

दुवैले भारतको आसाममा प्रदेशसँगको ट्वान्टी-२० शृंखलामा नेपाल ‘ए’ का लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।  

टोलीको कप्तानमा रोहितकुमार पौडेल रहँदा दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका  छन् ।

नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी-२० शृंखला खेल्दैछ । शृखला सेप्टेम्बर २७, २९ र ३० मा हुँदैछ ।

नेपालको टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, लोकेस बम, दीपेन्द्र सिंह ऐरी (उपकप्तानं,  कुशल मल्ल, आसिफ सेख (विकेटकिपर), आदील आलम, सोमपाल कामी,करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन कुमारझा, साहब आलम


भिडियो
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video