भाद्र २७, २०८२ शनिबार | १८:४६:४९
नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ नेपालमा फुटबल लिग नहुँदा बंगलादेशमा खेल्न आउनुपर्याेः अञ्जन यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ

एसिसी एसिया कपमा बंगलादेशको विजयी सुरुआत

काठमाडौं । बंगलादेशले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी एसिया कप ट्वान्टी २० प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

बंगलादेशले अबुधाबीको जयद क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा हङकङविरुद्ध सात विकेटको जित निकाल्यो ।

जितसँगै बंलादेशले दुई अंक जोडेको छ । हङकङको भने यो लगातार दोस्रो हार हो ।

हङकङले प्रस्तुत गरेको १४४ रनको लक्ष्य बंगलादेशले १७.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशका लागि कप्तान लिटोन दासले ३९ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी तोविड हृदयले अविजित ३५, परभेज होसन इमोनले १९ र तान्जिद हसनले १४ रन बनाए ।

तेस्रो विकेटका लागि दास र हृदयले ९५ रनको साझेदारी गरेका थिए । हङकङका लागि अतिक इक्बालले दुई र आयुश शुक्लाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि निजाकत खानले ४२, जिशन अलीले ३०, कप्तान यासिम मुर्ताजाले २८ र बाबर हायतले १४ रन बनाए ।

बंगलादेशका लागि तस्किन अहमद, तान्जिम हसन सकिब र राशिद हुसेनले समान दुई विकेट लिए ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS