कार्तिक १५, २०८१ बिहीबार | ०१:४४:५५
महिला टोली छाड्ने प्रशिक्षक तामाङको घोषणा नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित गीताले ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु गण्डकीको सानदार जित लुम्बिनीको विजयी यात्रा जारी साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री न्युजिल्यान्डका स्कट कुग्गेलिनले सुदूरपश्चिबाट एनिपएल खेल्ने काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने महिला टोली छाड्ने प्रशिक्षक तामाङको घोषणा नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित गीताले ५०औं अन्तर्राष्ट्रिय खेल खेल्दै बंगलादेशविरुद्ध नेपालकाे पहिलो रोजाई सार्वजनिक, रेखाको ठाउँमा सरु गण्डकीको सानदार जित लुम्बिनीको विजयी यात्रा जारी साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री न्युजिल्यान्डका स्कट कुग्गेलिनले सुदूरपश्चिबाट एनिपएल खेल्ने काठमाडौं महानगरले तीन स्थानमा साफ महिला च्याम्पियनसिपको फाइनल देखाउने

हिल्टन कर्णाली याक्सको हस्पिटालिटी पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले हस्पिटालिटी पार्टनरका रूपमा हिल्टन होटलसँग सम्झौता गरेको छ ।

मंगलबार सम्झौता पत्रमा कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे र हिल्टनका महाप्रबन्धक श्रीधर थोटाले हस्ताक्षर गरे ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजनासहित नेपालमा यसै वर्षदेखि संचालनमा आएको पाँच तारे होटलसँग सम्झौता गरिएको सह मालिक घिमिरेले बताए । ‘हाम्रो क्लब, खेल र खेलाडीह अब अन्तर्राष्ट्रियस्तरका हुनेछन् । त्यसैले हामीले भर्खरै संचालनमा आएको ख्याति प्राप्त होटल रोजेका हौं ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले विदेशी खेलाडीको रूपमा पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स  र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal